Similar Posts

  • संयुक्त अन्तरक्रिया कार्यक्रम सम्पन्न

    राष्ट्रिय अपाङ्ग महासंघ नेपालले विभिन्न मन्त्रालयहरुसँग अन्तरमन्त्रालय संयुक्त अन्तरक्रिया आज मिति २०७६ कार्तिक २५ गते सम्पन्न गरेको छ । यस अन्तरक्रियामा महिला, बालबालिका…

  • प्रेस विज्ञप्ति: महासङ्घ को २५अौं वार्षिकोत्सव

      राष्ट्रिय अपाङ्ग महासंघ नेपाल विधिवत स्थापना भई सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरूको हक र अधिकारका लागि निरन्तर कृयाशिल रहेको आज २५ बर्ष…

  • दरभाउपत्र आव्हानको सूचना (आनन्दबन हस्पिटल, ललितपुर)

    राष्ट्रिय अपाङ्ग महासंघ नेपालले सीबीएमसँगको साझेदारीमा तल उल्लेख गरिए बमोजिमका निकाय अन्तर्गत रहेका केही संरचनाहरूलाई अपाङ्गता भएका व्यक्तिहरू लगायत सबैका लागि पहुँचयुक्त बनाउने…

  • सामाजिक सुरक्षा भत्ता सम्बन्धी प्रेश विज्ञप्ति

    अति अशक्त अपाङ्गता भएका ब्यक्तिहरुको सामाजिक सुरक्षा भत्ता कटौति गरिएको सन्दर्भमा राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण बिभागको च. नं १३७० मिति २०७६/१२/२६ को परिपत्रको विषयमा राष्ट्रिय अपाङ्ग महासंघले आफ्नो आधिकारिक धारणा मिति २०७७/२/७ को प्रेश बिज्ञप्ती मार्फत सार्वजनिक गरिसकेको हो ।  उक्त परिपत्रबाट उत्पन्न परिस्थिति र चौतर्फि भएको गुनासोका बारेमा मिति २०७७ जेष्ठ १२ गते राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममा सम्माननीय प्रधानमन्त्री ज्यूबाट पाइरहेको सामाजिक सुरक्षा भत्ता कटौति नगरिने र यसको दायरा अझ फराकिलो पारिने भनि प्रतिवद्धता व्यक्त भएकोमा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल आम अपाङ्गता भएका ब्यक्तिहरुका तर्फबाट आभार ब्यक्त गर्दछ र साथै राष्ट्रिय अपाङ्ग महासंघ  नेपाल सो प्रतिबद्धताको प्रभावकारी रूपमा कार्यान्वयन होस भन्ने जोडदार माग गर्दछ ।

  • अष्ट्रेलियन अवार्ड छात्रवृत्ति २०२३ सम्बन्धी सूचना

    विगतका वर्षहरु झैँ यसवर्ष पनि अष्ट्रेलियन सरकार (Australian Government)ले अष्ट्रेलियन अवार्ड छात्रवृत्ति २०२३ को लागि आवेदन खुलेको छ र यस आवदेनको अन्तिम मिति २९ अप्रिल २०२३ सम्म समयावधी रहेको छ । यस आवेदनको बारेमा सबै अपाङ्गता भएका व्यक्तिहरुलाई जानकारी दिन र आवेदनको लागि प्रोत्साहन गर्ने उद्देश्यले राष्ट्रिय अपाङ्ग महासंघ नेपालसँग समन्वय गरी अष्ट्रेलियन अवार्ड छात्रवृत्ति २०२३ सम्बन्धित अभिमुखीकरण सत्रको आयोजना गर्दैछ । उक्त कार्यक्रम यही फागुन ६ गते अर्थात शुक्रबार 18 February 2022 हुन गइरहेको हुनाले इच्छुक सबै जना सहभागी भइदिनुहुन अनुरोध छ ।