Similar Posts

  • १०औं महाधिवेशन तथा २३औं बार्षिक साधारण सभा सम्बन्धि ३५ दिने  सूचनाको जिल्ला प्रशासन कार्यालय, काठमाडौंको निर्देशन बमोजिम संशोधित ७ दिने सूचनाको बाँकी रहेको ४ दिने सुचना

    राष्ट्रिय अपाङ्ग महासंघ नेपालको १०औं महाधिवेशन तथा २३औं बार्षिक साधारण सभा आगामी २०८२/१२/२७ र २८ गते बुटवल(रुपन्देही जिल्ला)मा तपशिल बमोजिमका एजेन्डा सहित आयोजना…

  • समावेशी शिक्षामा अपाङ्गता भएका व्यक्तिको पहुँच तथा प्रवर्धन!

    मिति २०७७- १०-२५ सबै अपाङ्गता भएका बालबालिकाहरुको समावेशी शिक्षामा पहुँच अभिवृद्धि तथा प्रवर्धनमा निजी विद्यालयहरु र निजी प्रकाशन गृहहरुको संलग्नता र समावेशीता अभिवृद्धि…

  • स्वास्थ्य र पुनर्स्थापना सम्बन्धि राष्ट्रिय कार्यशाला सम्पन्न

    राष्ट्रिय अपाङ्ग महासंघ नेपालको आयोजनामा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको समन्वय र डब्लु.एच. ओ.,यु.एस.ए.आइ.डी. र ह्याण्डीक्याप इन्टरनेसनलको साझेदारीमा अपाङ्गता भएका व्यक्तिको ३० औ अन्तर्राष्ट्रिय दिवसको अवसरमा अपाङ्गता भएका व्यक्ति लगायत सबैका लागि स्वास्थ्य र पुनर्स्थापनासंग सम्बन्धित ऐनकानुन/नीतिको संघीय, प्रदेश र स्थानीय तहमा प्रभावकारी कार्यान्वयनका र अब बन्ने नीति, कार्यक्रम, बजेटमा सबै तहमा स्वास्थ्य र पुनर्स्थापनाको सवाल सम्बोधनका लागी वकालत गर्ने उदेश्यका साथ प्रदेशका प्रादेशिक स्वास्थ्य निर्देशक, सामाजिक बिकाश महाशाखा पमुख/प्रतिनिधि, प्रदेश स्वास्थ्य आपतकालीन संचालन केन्द्र प्रमुख/प्रतिनिधि र संघिय तह बाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तर्फबाट कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता ब्यबस्थापन शाखा, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, अपाङ्गता भएका व्यक्तिहरुको वर्गीय संस्थाहरुका प्रतिनिधिहरु, पुनर्स्थापना सेवा केन्द्रहरुको छाता संगठन-नास्पिर,साझेदार संस्थाका प्रतिनिधि लगायत अन्य सरोकारवालाहरुको सहभागिता स्वास्थ्य र पुनर्स्थापना सम्बन्धि राष्ट्रिय कार्यशाला २०७८ पौष १ र २ गते (१६ र १७ डिसेम्बर २०२१) काठमाडौमा सम्पन्न भयो । उक्त कार्यक्रममा १३ महिला सहित ३२ जनाको सहभागिता रहेको थियो भने अपाङ्गता भएका व्यक्तिहरुको ८ जनाको सहभागिता जनाउनु भएको थियो ।

  • जेशिका कक्सद्धारा नेपालको भ्रमण

    काठमाण्डौ यू.एस.आइ.डी., ह्यान्डक्याप्ट इन्टरनेशनल र राष्ट्रिय अपाङ्ग महासघ नेपालको सयुक्त आयोजनामा जन्मजात नै दुबै हात नभएकी अमेरिकी नागरिक विमान चालिका जेसिका कक्ससँग साक्षतकार…

  • महाधिवेशन तथा वार्षिक साधारण सभाको मिति परिवर्तन सम्बन्धी सूचना

    बिगत केही दिनदेखी मुलुकभर परेको अविरहल बर्षाका कारण देशका बिभिन्न सडकहरु अवरुद्ध भइ सामान्य आवागमन समेत अवरुद्ध भइहरेका छन् । यस बिषम परिस्थितिलाई मध्यनजर गर्दै राष्ट्रिय अपाङ्ग महासंघ नेपाल संघीय कार्य समितिको मिति २०७९/०६/२२ को निर्णय अनुसार यस्तो अवस्थामा देशभरका सबै प्रतिनिधिहरु महाधिवेशन तथा वार्षिक साधारणा सभामा सहभागी हुन कठिनाइ हुने ठहर गर्दै आगामी मिति २०७९/०७/२१ र २२ गते गर्ने गरी मिति परिवर्तन गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।

  • मिति २०८१/०९/२७ गते काठमाडौंमा बसेको राष्ट्रिय अपाङ्ग महासंघ नेपालको संघिय कार्य समितिको बैठकमा सहभागी हामी तपशिल बमोजिमका पदाधिकारी एवं सदस्यहरुद्वारा जारि प्रेश विज्ञप्ति

    मिति २०८१/०९/२७ गते मिति २०८१/०९/२७ गते काठमाडौंमा बसेको राष्ट्रिय अपाङ्ग महासंघ नेपालको संघिय कार्य समितिको बैठकमा सहभागी हामी तपशिल बमोजिमका पदाधिकारी एवं सदस्यहरुद्वारा…