Similar Posts

  • पुर्ण अशक्त अपाङ्गता भएका व्यक्ति श्री दिपक भण्डारी र दृष्टीविहिन भएका व्यक्तिहरुद्धारा सञ्चालित अनशन र सडक आन्दोलन प्रति ऐक्यबद्धता सम्बन्धी संयुक्त प्रेस विज्ञप्ति

    मिति २०८१/०१/२८ गते गण्डकी प्रदेश, तनहुँ जिल्ला, म्याग्दे गाउँपालिका निवासी पूर्ण अशक्त अपाङ्गता भएका व्यक्ति श्री दिपक भण्डारीले मिति २०८१ वैशाख १८ गते…

  • अष्ट्रेलियन अवार्ड छात्रवृत्ति २०२३ सम्बन्धी सूचना

    विगतका वर्षहरु झैँ यसवर्ष पनि अष्ट्रेलियन सरकार (Australian Government)ले अष्ट्रेलियन अवार्ड छात्रवृत्ति २०२३ को लागि आवेदन खुलेको छ र यस आवदेनको अन्तिम मिति २९ अप्रिल २०२३ सम्म समयावधी रहेको छ । यस आवेदनको बारेमा सबै अपाङ्गता भएका व्यक्तिहरुलाई जानकारी दिन र आवेदनको लागि प्रोत्साहन गर्ने उद्देश्यले राष्ट्रिय अपाङ्ग महासंघ नेपालसँग समन्वय गरी अष्ट्रेलियन अवार्ड छात्रवृत्ति २०२३ सम्बन्धित अभिमुखीकरण सत्रको आयोजना गर्दैछ । उक्त कार्यक्रम यही फागुन ६ गते अर्थात शुक्रबार 18 February 2022 हुन गइरहेको हुनाले इच्छुक सबै जना सहभागी भइदिनुहुन अनुरोध छ ।

  • तिहारको बिदा सम्बन्धी सूचना

    नेपालीहरूको दोस्रो महान चाड तिहारको उपलक्ष्यमा दिइने विदाको सम्बन्धमा तिहार मान्न र भाइटिका लगाउन टाढा जानुपर्ने कर्मचारी र पदाधिकारी तथा सदस्यहरूको आवश्यकतालाई मध्यनजर…

  • राष्ट्रिय अपाङ्ग महासंघ नेपालको २८ औँ स्थापना दिवसको शुभकामना सन्देश

    नेपालमा अपाङ्गता अधिकार आन्दोलनलाई नेतृत्व गर्दै, अपाङ्गता भएका व्यक्तिका अधिकारहरूलाई  संस्थागत गर्दै, राष्ट्रिय अपाङ्ग महासंघ नेपाल आजबाट आफ्नो अथक यात्राको क्रममा २८ औँ बर्षमा प्रवेश गरेको छ । यो सुखद घडीमा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल परिवार, यस संस्थालाई आफ्नो यात्रामा साथ दिने सम्पूर्ण सदस्य संस्था, सरकारी तथा गैर सरकारी सरोकारवाला निकाय, अपाङ्गता भएका व्यक्ति, नागरिक समाज, साझेदार संस्था, विकास निकायहरू, सञ्चार माध्यम, निजी क्षेत्र लगायत सबैमा हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछ । यसै अवसरमा सम्पूर्ण सदस्य संस्थाहरूमा हार्दिक शुभकामना पनि व्यक्त गर्दछ ।

  • Terms of Reference (TOR) for Television Program

    Background National Federation of the Disabled Nepal (NFDN) is a legally registered Non-Governmental Organization (NGO) under the institutional enrollment act of Nepal. It…