Preparatory meeting for persons with communication limitation held a day before the five-day training commenced

Similar Posts

  • कार्य समिति बैठक तथा लैंगिकता सम्बन्धी तालिमको पुर्व सन्ध्यामा पत्रकार सम्मेलन

    कपिलबस्तु, २०७६ असोज २८ गते राष्ट्रिय अपाङ्ग महासंघ नेपालले संघीय कार्य समितिको तेश्रो पुर्ण बैठक र लैंगिकता सम्बन्धी तालिमको पुर्व सन्ध्यामा ठाकुरापुर कपिलबस्तुमा…

  • “मेरो जनगणना मेरो सहभागिता, राष्ट्रिय जनगणना २०७८”

    “मेरो जनगणना मेरो सहभागिता, राष्ट्रिय जनगणना २०७८” बिक्रम संवत २०७८ साल कार्तिक २५ गते देखि मंसिर ९ गते सम्म सञ्चालन हुन गईरहेको राष्ट्रिय जनगणनामा सबै अपाङ्गता भएका व्यक्तिहरूको गणना सुनिश्चित गरौँ ।

    अपाङ्गता सम्बन्धी तथ्याङ्कको अभावमा अपाङ्गता भएका व्यक्तिको पक्षमा प्रभावकारी योजना, नीति र कार्यक्रम बन्न नसकिरहेको र उनीहरू राज्यबाट पाउने सेवा सुविधा र अवसरबाट बञ्चित भईरहेको वर्तमान परिप्रेक्षलाई मध्यनजर गर्दै सम्पूर्ण अपाङ्गता भएका व्यक्ति, उनीहरूका संघ-संस्था, यस क्षेत्रमा कार्यरत सम्पूर्ण सरोकारवाला, सञ्चार माध्यम, राजनैतिक दल, संघसंस्था, नागरिक समाज, नीजि क्षेत्र, अपाङ्गता भएका व्यक्तिका परिवार, आफन्त लगायत सबैले यस पटकको जनगणनामा अपाङ्गता भएका व्यक्तिको गणना सुनिश्चित गर्न र  गराउन आ-आफ्नो क्षेत्रबाट पहल गर्न राष्ट्रिय अपाङ्ग महासंघ नेपाल हार्दिक अनुरोध गर्दछ ।

  • पुनः दर्खास्त आव्हान सम्बन्धी सुचना

    मिति: २०७६।०२।११ पुनः दर्खास्त आव्हान सम्बन्धी सुचना सामाजिक बिकास मन्त्रायल र राष्ट्रिय अपाङ्गता महासंघ नेपाल प्रदेश नं ३, मकवानपुरको संयुक्त साझेदारितामा अपाङ्गता भएको…

  • प्रेश बिज्ञप्ती

    नेपाल सरकारको आ.व. २०७७/०७८ को नीति तथा कार्यक्रम माथी छलफल गर्ने क्रममा संघीय प्रतिनिधि सभामा मिति २०७७ जेष्ठ ४ गते दिनको ११ बजे प्रतिनिधि सभा सदस्य माननीय लक्ष्मणलाल कर्णले अपाङ्गता भएका ब्यक्तिको आत्म सम्मानमा चोट पुग्ने असाध्यै अमर्यादित शब्दहरु प्रयोग गरी हेयको भावनाले सम्बोधन गर्नु भएको हुँदा उक्त निन्दनीय कार्यप्रति राष्ट्रिय अपाङ्ग महासंघ नेपालको ध्यानाकर्षण भएको छ । संघीय संसद जस्तो गरिमामय सदनका माननीय सदस्यहरुबाट बेला बखत उच्चारण हुने यस्ता शब्दावलीहरुले आम अपाङ्गता भएका ब्यक्तिहरुले हेपिएको महशुस भइरहेको छ ।

  • राष्ट्रिय अपाङ्ग महासंघ नेपालको २० औँ साधारणसभा चितवनको भरतपुरमा सम्पन्न

    राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालले २०७७ साल चैत्र ७ गते चितवनमा अपाङ्गता भएका व्यक्तिहरुको राष्ट्रिय भेला तथा संस्थाको २० औँ साधारणसभा सम्पन्न गरेको छ…