Similar Posts

  • अपाङ्गता भएका व्यक्तिहरुको ३० ‍औं दिवस नारा सम्बन्धमा

    अपाङ्गता भएका व्यक्तिहरुको ३०औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा तय भएका नाराहरुः
    अन्तर्राष्ट्रिय नारा
    “Leadership and participation of persons with disabilities toward an inclusive, accessible and sustainable post-COVID-19 world”.
    राष्ट्रिय नारा
    “हाम्रो प्राथमिकताको आधार, अपाङ्गता भएका व्यक्तिको अधिकार”

    मितिः २०७८ मंसिर १७ (२०२१ डिसेम्बर ३)

  • निः शुल्क शिक्षा सम्बन्धमा

          नेपाल सरकार राष्ट्रिय परीक्षा बोर्ड प्रदेश परीक्षा व्यवस्थापन कार्यालय कोशी प्रदेश बिराटनगर मोरङ्ग पत्र संख्याः- ०८०/०८१ च. नं  १०   …

  • समावेशी शिक्षा सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम (MTOT) सम्पन्न

    राष्ट्रिय अपाङ्ग महासंघ नेपालको आयोजना तथा माईराईटसँगको साझेदारीमा समावेशी शिक्षा सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम (MTOT) मिति २०७८ साल असोज १९- २१ गतेसम्म उदयपुरको गाईघाटमा सम्पन्न भएको छ । बालबालिकाको रुचि, क्षमता र वैयक्तिक आवश्यकताका आधारमा अपाङ्गता भएका बालबालिकाहरुलाई सुहाउँदो शिक्षा अरू बालबालिकासँगै उपलब्ध गराउने कार्य समावेशी शिक्षा हो । शिक्षा पाउनु सबै बालबालिकाको नैसर्गिक अधिकार हो ।  नेपालको संविधान (२०७२) को धारा ३१ ले यो अधिकारलाई स्थापित गरेको छ । सबै वर्ग र क्षेत्रका बालबालिकाको सामाजिक न्याय, पहुँच र प्रतिनिधित्वका लागि समावेशी शिक्षाको सवाललाई संघदेखि प्रदेश र स्थानीय तहसम्म पुर्याउन अधिकारकर्मीहरुलाई अझै सकृय बनाउनु यस तालिमको प्रमुख उद्देश्य रहेको छ । उक्त तालिम अपाङ्गता अधिकारमा लामो समयदेखि अपाङ्गता भएका व्यक्तिहरुद्वारा संचालित संस्थाका क्रियाशिल ३८ जना अधिकारकर्मीहरुलाई  प्रदान गरिएको थियो ।

  • अपाङ्गता भएका व्यक्तिहरूको उत्थानसम्बन्धी सन्देशमूलक कार्यक्रम (Awareness Program for Promoting Persons with Disabilities)

    सुविधा : टेलिभिजनबाट लैङ्गिक समानता र अपाङ्गता विषयमा सन्देशमूलक कार्यक्रम निर्माण तथा प्रसारण गरिने । कार्यक्रमका हकदार : नेपाल सरकारको अपाङ्गताको परिभाषा तथा…

  • अपाङ्गता भएका युवाको समस्या पहिचान, अध्ययन तथा सहयोग कार्यक्रम (Identification, Research and Removal of Problems related to Youth with Disability)

    सुविधा : युवा तथा खेलकुद मन्त्रालयले अपाङ्गता भएका युवाको समस्याहरूलाई पहिचान गर्ने वा यस सम्बन्धमा अध्ययन गर्ने कार्यक्रम राखेको छ । सुविधाका हकदार…

  • नेपालको संविधान (२०७२) ले अपाङ्गता भएका व्यक्तिहरूका हकमा गरेका व्यवस्था (व्याख्यात्मक टिप्पणीसहित)

    राष्ट्रिय अपाङ्ग महासँघ नेपालले नेपाल सरकार – महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय,माइराइट र अपाङ्गता भएका व्यक्तिहरूको राष्ट्रिय साझा कार्यक्रम (सीआरपीडी) समिति सँगको…