यस तस्विरमा नवनिर्वाचित अध्यक्ष, निवर्तमान अध्यक्ष र मन्त्रालयको व्यक्तित्वहरुको उपस्थिती रहेको छ।

Similar Posts

  • प्रेश बिज्ञप्ती 

    कोभिड १९ कोरोना संक्रमण र न्यूनिकरणका लागि प्रशारित तथा प्रकाशित जनचेतना तथा जानकारिमुलक सन्देशहरु आमनागरिहरुका लागि विषेश गरी सबै प्रकृतिका अपाङ्गता भएका व्यक्तिहरुका लागि अपाङ्गमैत्री अथवा पहुँचयुक्त (सांकेतिक भाषा, अडियो, सचित्र सरल भाषा) माध्यमबाट हुनु पर्यो भनि पटक पटक यस महासंघले नेपाल सरकार र अन्य सरोकारवाला निकायको ध्यानकर्षण गराउदै आएको सर्वविदितै छ ।

  • स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग भेटघाट

    राष्ट्रिय अपाङ्ग महासंघ नेपालको एक प्रतिनिधि मण्डलले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा मन्त्रालयका श्रीमान् सचिव ज्यू सँग भेटघाट गरेको छ । महासंघका संघीय अध्यक्ष…

  • राष्ट्रिय अपाङ्ग महांसघ नेपाल गण्डकी प्रदेशको सूचना

    राष्ट्रिय अपाङ्ग महासंघ नेपाल गण्डकि प्रदेश कार्य समितिको मिति २०७८ पौष १३ गते पोखरामा बसेको ११औँ पूर्ण बैठकले यस समितिको दोस्रो अधिवेशन आगामि पौष २९ र ३० गते पोखरामा आयोजना गर्ने निर्णय गरेको कुरा  जानकारि गराउन चाहन्छु।  उक्त अधिवेशनका लागि राष्ट्रिय अपाङ्ग महासंघ नेपालको बिधान २०५० पांचौँ सम्सोधन २०७४ को दफा ११ को उपदफा  १ (क) अनुसार  संस्थाबाट एक जना महिला र एक जना पुरुष प्रतिनिधि, पत्र प्राप्त भए पश्चात बसेको कार्य समितिको बैठकको निर्णयको प्रतिलिपि, संस्थाको आधिकारिक लेटर प्याडमा अध्यक्ष वा सचिवले हस्ताक्षर गरेको पत्र, प्रतिनिधिको अपाङ्गता परिचय पत्रको प्रतिलिपि र २ प्रति फोटो  र प्रतिनिधि  फाराम भरि आगामि पौष २५ गते भित्र महासंघ गण्डकी प्रदेश कार्यालय  तेर्सापट्टि पोखरा वा gandaki@nfdn.org.np मा पठाइदिनु हुन अनुरोध गरिन्छ ।

  • नविकरण भएका संस्थाहरुको अन्तिम नामावली प्रकाशन सम्बन्धमा

    मिति : २०८१ मङ्सिर २१ गते विषय : नविकरण भएका संस्थाहरुको अन्तिम नामावली प्रकाशन सम्बन्धमा । उपरोक्त सम्बन्धमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालमा आबद्ध…

  • स्थानीय तहको निर्वाचनमा अपाङ्ता भएका ब्यक्तिहरुका सवाल सम्बन्धमा निर्वाचन आयोगको ध्यानाकर्षण

    राष्ट्रिय अपाङ्ग महासँघ नेपालकी उपाध्यक्ष श्री टीका दहालको नेतृत्वमा अपाङ्गता अधिकारका क्षेत्रमा क्रियाशील अधिकारकर्मीहरूको प्रतिनिधी मण्डलले निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त माननीय अयोद्दी…