Similar Posts

  • पालिकाका जनप्रतिनिधि र कर्मचारीज्यूहरुलाई अपाङ्गता समावेशी विकास सम्बन्धी दुई दिने अभिमुखीकरण

    राष्ट्रिय अपाङ्ग महासंघ नेपालले द एसिया फाउन्डेसनसँगको साझेदारीमा स्थानीय सबलीकरण सरकारको अपाङ्गता समावेशी विकासको परियोजना अन्तर्गत  तानसेन, दमक र भिमेश्वर नगरपालिकाहरुमा अपाङ्गता विकास सम्बन्धी दुइ दिने अभिमुखीकरण सम्पन्न भएको छ । कार्यक्रममा अपाङ्गता सम्बन्धी अवधारणा तथा अवरोधहरु,अपाङ्गताका परिभाषा तथा प्रकार, अपाङ्गता सम्बन्धी राष्ट्रिय तथा अन्तराष्ट्रिय कानुनी व्यवस्था, र सोमा अपाङ्गता भएका व्यक्तिहरुको पहुँच, चुनौति र अवसरहरुको बारेमा स्थानीय पालिकाका जनप्रतिनिधि,कर्मचारीहरुबीच छलफल गरिएको थियो ।

  • अशक्त वृत्ति (Disability-Pensions)

    सुविधा : निजामति कर्मचारीलाई सरकारी कामको सीलशिलामा कारणवस दुर्घटनामा परि अंगभंग भई वा मानसिक वा शारीरिक रूपमा अपाङ्गता भएमा अशक्त वृत्तिको व्यवस्था निजामति…

  • शसस्त्र द्वन्द्वबाट प्रभावितहरुको लागि गरिएका व्यवस्थाहरु (Provisions for People affected by Conflict)

    सुविधा : सशस्त्र द्वन्द्वका अवधिमा द्वन्द्वका कारण अपाङ्गता वा घाइते भएकाहरूका लागि आर्थिक सहायताको व्यवस्था छ । जसअनुसार देहायवमोजिमका व्यवस्थाहरु गरिएका छन ।…

  • विशेष प्रकारका सबारी साधनमा भन्सार छुटको व्यवस्था (No Custom Taxs in Special types of 4 wheeler scooters)

    (वार्षिक नीति तथा कार्यक्रममार्फत् निरन्तरता दिइएको ) सुविधा : शारीरिक अपाङ्गता भएका व्यक्तिहरूले प्रयोग गर्ने विशेष प्रकारका चारपाङ्ग्रे स्कुटरमा नेपाल सरकारले आव २०६५/०६६…

  • परीक्षामा थप समय उपलब्ध गराइने

    सुविधा : अपाङ्गताका कारण शारीरिक अङ्गमा आएको कार्य सीमितता वा आङ्गिक क्रियाशीलतामा आएको ढिलाइका कारण कुनै अपाङ्गता भएको विद्यार्थीले सामान्यतया परीक्षाका लागि तोकिएको…

  • निः शुल्क शिक्षा सम्बन्धमा

          नेपाल सरकार राष्ट्रिय परीक्षा बोर्ड प्रदेश परीक्षा व्यवस्थापन कार्यालय कोशी प्रदेश बिराटनगर मोरङ्ग पत्र संख्याः- ०८०/०८१ च. नं  १०   …