राष्ट्रिय अपाङ्ग महासंघ नेपालको १०औं महाधिवेशन तथा २३औं वार्षिक साधारण सभाको लागि संस्था आवद्धता, पुन: आवद्धता र नबिकरण लागि पुन: प्रकाशित ७ दिने सूचना
सूचना! सूचना !! सूचना!!!
राष्ट्रिय अपाङ्ग महासंघ नेपालको १०औं महाधिवेशन तथा २३ औं वार्षिक साधारण सभा आगामी २०८२/१२/२७ र २८ गते तोकि संस्था आवद्धता, नबिकरणको अन्तिम मिति २०८२/११/१४ गते ५:०० बजे सम्म तोकिएकोमा जिल्ला प्रशासन कार्यालय, काठमाडौंको निर्देशन बमोजिम महासंघको नबिकरण, आवद्धता र पुन: आवद्धता हुन बाँकी रहेका संस्थाहरुले आज मिति २०८२/१२/१८ गते देखि मिति २०८२/१२/२५ गते साँझ ५:०० बजे सम्म विधानले निर्दिष्ट गरे अनुसारका कागजातहरु सहित पेश गर्न हुन यो सूचना प्रकाशित गरिएको छ । साथै, आवश्यक कागजात र जानकारीको लागि सम्बन्धित प्रदेश कार्यालय र संघको हकमा संघीय कार्यालयमा सम्पर्क गर्नु हुन यहि सूचना मार्फत जानकारी गराइन्छ ।
सम्पूर्ण कागजात पूरा भई पेश भएको संस्थालाई सोहि दिन नै अवद्धताको पत्र प्रदान गरिने छ ।
………………
रमेश पोखरेल
प्रवक्ता

