Similar Posts

  • मानव अधिकार हनन सम्बन्धी उजूरी प्रकृया सम्बन्धी जनहितको सन्देश

    कोभिड १९ महामारीको समयमा विभिन्न हिंसाका घटनाहरु बढी भएको सामाचार हामीले पाएका छौं । महामारीमा सुरक्षित भइ कसरी उजूरी गर्ने भन्ने जानकारी सबै माझ पुर्याउने उद्देश्यले मानव अधिकार हननका उजूरी प्रकृया सम्बन्धी जनचेतनामूलक सन्देश तयार भएको छ । कतिपय अपाङ्गता भएका व्यक्तिहरु आफूलाई परेको हिंसाको बारेमा सम्बन्धित निकायमा उजूरी दिने प्रकृया थाहा नभएर न्यायबाट बञ्चित हुनु परेको मानव अधिकार हननका घटना संकलनको क्रममा देखिएको छ । अझ यस किसिमका घटनाहरु सार्वजनिक  हुने दरले लुकाउन र मिलाउन खोज्ने प्रवृत्ति पनि यथावत नै छ । मानव अधिकारको हनन भएको देख्ने सुन्ने स्वयम व्यक्ति, घर परिवार संरक्षक वा नागरिक समाजले पनि यस्ता घटनाहरुको समयमै आवाज उठाउनुपर्छ । यस्ता मानव अधिकार हननका घटनाहरुको सवालमा राष्ट्रिय मानव अधिकार आयोगले आफ्ना स्थानिय संरचनाहरु र संघीय स्तरमा उजूरी लिने सम्बन्धित निकायहरुसँग घटनाको सत्य तथ्य बझ्ने पिडितलाई उचित न्याय र  क्षतिपूर्तिको व्यवस्थाको लागि राज्यसँग पहलका कार्यहरु गर्दै आएको छ ।

  • गणक (Enumerator) आवश्यकतासम्बन्धी सूचना

    नेपाल नेत्रहीन संघ‚ राष्ट्रिय अपाङ्ग महासंघ नेपाल, बौद्धिक अपाङ्गताका अभिभावक महासंघ नेपाल तथा  नेपाल नेत्र ज्योति संघको संयुक्त सहकार्यमा सन २०२५ देखि सन्…

  • असमर्थ कर्मचारीको लागि विशेष व्यवस्था (Special provisions for employees who are unable to work because of disability)

    सुविधा : निजामति सेवामा रहेको कर्मचारी कुनै कारणले शारीरिक वा मानसिक रुपमा काम गर्न असमर्थ भएमा निजामति सेवा ऐनमा सात वर्ष थप सेवा…

  • रेडियो उद्घोषण तथा पत्रकारितासम्बन्धी तालिम सुविधा (Radio Jockey and Journalism training facilities)

    सुविधा : अपाङ्गता भएका व्यक्तिहरूलाई आधारभूत रेडियो उद्घोषण तथा पत्रकारितासम्बन्धी तालिम दिने प्रावधान रहेको छ । यस्ता तालिमका लागि लाग्ने शुल्क रकम अनुदान…

  • रेडियो नेपालको स्थायी सेवामा ५ प्रतिशत आरक्षण (Five Percentage Reservations in Radio Nepal Permanent Jobs)

    सुविधा : अपाङ्गता भएका व्यक्तिहरूका लागि रेडियो नेपालको स्थायी सेवामा आरक्षणको व्यवस्था गरिएको छ र करार सेवामा कार्यरत अपाङ्गता भएकाव्यक्तिहरूको करार अन्त्य नगर्ने…