Similar Posts
अन्तरक्रियात्मक कार्यकम सम्पन्न !
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अपाङ्गता समावेशी स्वास्थ्य सेवाका लागि राष्ट्रिय निर्देशिका,२०७६ को प्रभावकारी कार्यान्वयनका साथ साथै अपाङ्गता र पुनर्स्थापना सम्बन्धि नीत एवं चालु आ.ब तथा आगामी आ.ब को कार्यक्रम योजनामा साझा अवधारणाको बिकास गर्ने उदेश्यले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, ईडिसिडि (कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता ब्यबस्थापन शाखा) को आयोजना तथा राष्ट्रिय अपाङ्ग महासंघ नेपालको समन्वयमा मिति २०७७ फाल्गुन ४ गते “अपाङ्गता समाबेशी स्वास्थ्य र पुनर्स्थापना सम्बन्धी” विषयक अन्तरक्रियात्मक कार्यकम काठमाडौँमा आयोजना भएको थियो ।
दशैँको समयमा कार्यालय बन्द रहने सम्बन्धी सूचना!
उपरोक्त सम्बन्धमा नेपालीहरूको महान चाड बडा दशैँ मनाउन यस संस्थाको संघीय तथा प्रदेश कार्य समितिका पदाधिकारी तथा सदस्यहरू साथै कर्मचारीहरू कार्यस्थलबाट आ-आफ्नो टाढा…
महासंघका पूर्व क्षेत्रीय अध्यक्ष टंक तिवारीको निधनमा शोक विज्ञप्ती
राष्ट्रिय अपाङ्ग महासंघ नेपाल, साविक मध्यमाञ्चल विकास क्षेत्रका भूतपूर्व अध्यक्ष श्री टंक तिवारीको २०७५ साल असार २६ गते बिहान ५ बजे असामयिक निधन…
अपाङ्गता भएका व्यक्तिहरुको तथ्याङ्किय प्रतिवेदन सार्वजनिकीकरण
राष्ट्रिय अपाङ्ग महासंघ नेपालले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (UNDP) नेपालको सहयोग र राष्ट्रिय तथ्याङ्क कार्यालयसँगको सहकार्यमा पहिलो पटक अपाङ्गता भएका व्यक्तिहरुको खण्डिकृत तथ्याङ्क…
२१औँ वार्षिक साधारण सभा तथा ९औँ माहाधिवेशनमा भाग लिने सदस्य संस्थाहरुको नामावली
उपर्युक्त सम्बन्धमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालको २०७९ भाद्र २२ को निर्णय अनुसार महासंघको ९औँ महाधिवेशन तथा २१औँ वार्षिक साधारण सभा नेपालगञ्जमा आयोजना हुन…
मेरो गणना, मेरो सहभागिता
बिक्रम संवत २०७८ साल कार्तिक २५ गतेबाट सञ्चालन भईरहेको राष्ट्रिय जनगणनामा सबै अपाङ्गता भएका व्यक्तिहरूको गणना सुनिश्चित गरौँ । यस राष्ट्रिय जनगणना देशै भरिका अपाङ्गता भएका व्यक्तिहरुको गणनामा कोही नछुटोस् भन्ने उद्देश्यका साथ राष्ट्रिय अपाङ्ग महासंघ नेपालले विभिन्न सचेतनामूलक सामग्रीहरु बनाइरहेको छ । यसै क्रममा राष्ट्रिय अपाङ्ग महासंघ गण्डकी प्रदेशले दुई वटा पोष्टरहरु (चित्रहरु) प्रकाशन गरेको छ ।


