Skip to content
A banner containing logos of NFDN, 25th Anniversay and DPI on the left side. Middle part contains National Federation of Disabled Nepal and Nothing About us, Without us. On the right side, there are illustrations of people with different kinds of disabilities.
  • गृहपृष्ठ
  • हाम्रो बारेExpand
    • हाम्रो बारे
    • संगठन संरचना
    • संघीय कार्यसमिति
    • प्रदेश कार्यालय
    • कर्मचारीहरू
  • हाम्रो कामहरूExpand
    • सामान्य क्रियाकलापहरू
    • परियोजनाहरू
    • साझेदारहरू
  • News
  • स्रोत-सामाग्री
  • संलग्न हुनुहोस्Expand
    • सहयोग गर्नुहोस्
    • स्वयंसेवक
  • रोजगारी
  • सम्पर्क
  • नेपाली
    • English
logo of nfdn
Notice

राष्ट्रिय अपाङ्ग महासंघ नेपालको २३ औ साधारण सभा र १० औ महाधिवेशन सम्बन्धि सूचना

Posted onDecember 10, 2025December 11, 2025

उपरोक्त सम्बन्धमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालको २३ औ साधारण सभा र १० औ महाधिवेशन सम्पन्न गर्नको लागि मिति २०८२/०८/०४ गते बसेको संघिय कार्यसमितिको बैठक र मिति २०८२/०८ /२० गते बसेको कार्य सम्पादन समिति बैठकको निर्णय अनुसार तपशिल बमोजिमको निर्वाचन कार्य तालिका आबद्ध संघ संस्था, प्रदेश कार्य समिति र सम्बन्धित सबैको जानकारीको लागि यो सुचना प्रकाशित गरिएको छ ।

निर्वाचन कार्य तालिका

क. २०८२ साल फागुन०६ र ०७ गते  निर्वाचन हुने अवस्था भएमा:

  • २०८२/०९/१५  गते सम्म संस्था आबद्धता र नवीकरणको अन्तिम समय सीमा
  • २०८२/०९/१६ गते महासंघमा आवद्दता र नबिकरण भएका संस्थाको नामावली प्रमाणीकरण
  • २०८२/०९/१६ देखि २०८२/०९/२३  सम्म आबद्दद्ता र नबिकरण भएका संस्थाहरु उपर दाबि बिरोध को (उजुरी) सूचना प्रकाशन
  • २०८२/०९/२४ देखि २०८२/०९/२७ सम्म उजुरी वा दाबि बिरोध माथिको अन्तिम निर्णय
  • २०८२/०९/२९ गते  संस्थाहरुको अन्तिम नामावली प्रकाशन
  • २०८२/०९/३० मा संस्थाहरुबाट १० औं महाधिवेशनमा प्रतिनिधित्व गर्ने प्रतिनिधिहरुको फोटो र अपाङ्गता परिचय पत्र र अभिभावक भएमा पुष्टि गर्ने कागजात सहित संस्थाको निर्णय र सिफारिश
  • २०८२/१०/१९ सम्म प्रतिनिधिहरुको नामावली सम्बन्धित संस्थाहरुले पठाई सक्नु पर्ने र अन्यथा व्यवस्थापकीय दृष्टी कोणले प्रतिनिधिहरुको नाम समावेश गर्न नसकिने ।

ख. २०८२ साल चैत २७ र २८ गते निर्वाचन हुने अवस्था भएमा:

  • २०८२ फागुन ०५ गते सम्म संस्था आबद्धता र नवीकरणको अन्तिम समय सीमा
  • २०८२/११/०६ र ०७ मा संस्थाको नामावली प्रमाणीकरण
  • २०८२ फागुन ०७ गतेदेखि २०८२ फागुन १५ गतेसम्म दाबी-विरोध (उजुरी) का लागि सूचना प्रकाशन
  • २०८२ फागुन २१ गते संस्थाहरूको अन्तिम नामावली प्रकाशन
  • २०८२ फागुन २२ गते पत्राचार प्रतिनिधित्व गर्ने प्रतिनिधिहरुको फोटो र अपाङ्गता परिचय पत्र र अभिभावक भएमा पुष्टि गर्ने कागजात सहित संस्थाको निर्णय र सिफारिश
  • २०८२ चैत ११ गते सम्म प्रतिनिधिहरुको नामावली सम्बन्धित संस्थाहरुले पठाई सक्नु पर्ने र अन्यथा व्यवस्थापकीय दृष्टी कोणले प्रतिनिधिहरुको नाम समावेश गर्न नसकिने
  • २०८२ चैत १९ गते प्रशासकीय प्रमुखबाट प्रमाणित र अन्तिम प्रतिनिधिहरूको नामावली प्रकाशन ।

नोट : २०८२/११/०६ र ०७ गते  वा २०८२/१२/ २७ र २८ गते कुन मितिमा सम्पन्न गर्ने भन्ने सुचना २०८२/०९/१० गते सूचना प्रकाशित गरिने छ  संस्था आबद्धता र नवीकरण माथि उल्लेख भए बमोजिम अन्तिम समय सिमा हुनेछ ।

Share this post:

Facebook IconTwitter IconLinkedIn Icon

Post navigation

Previous Previous
“हामीलाई पनि समावेश गर” Phase-II परियोजना अन्तर्गत तोकिएको स्थानीय तहमा परियोजना कार्यान्वयन गर्नका लागि अपाङ्गता भएका व्यक्तिहरूद्वारा संचालित संस्था(OPD) छनौट लागि प्रकाशित सूचना
NextContinue
Post-Global Disability Symposium 2025 Concludes with a National Call for Action

Social Media

Facebook FacebookYouTube YouTube

© 2025 राष्ट्रिय अपाङ्ग महासँङ्घ नेपाल | Website Developed by Diverse Patterns

  • गृहपृष्ठ
  • हाम्रो बारे
    • हाम्रो बारे
    • संगठन संरचना
    • संघीय कार्यसमिति
    • प्रदेश कार्यालय
    • कर्मचारीहरू
  • हाम्रो कामहरू
    • सामान्य क्रियाकलापहरू
    • परियोजनाहरू
    • साझेदारहरू
  • News
  • स्रोत-सामाग्री
  • संलग्न हुनुहोस्
    • सहयोग गर्नुहोस्
    • स्वयंसेवक
  • रोजगारी
  • सम्पर्क
  • नेपाली
    • English
Search