Similar Posts

  • “मेरो जनगणना मेरो सहभागिता, राष्ट्रिय जनगणना २०७८”

    “मेरो जनगणना मेरो सहभागिता, राष्ट्रिय जनगणना २०७८” बिक्रम संवत २०७८ साल कार्तिक २५ गते देखि मंसिर ९ गते सम्म सञ्चालन हुन गईरहेको राष्ट्रिय जनगणनामा सबै अपाङ्गता भएका व्यक्तिहरूको गणना सुनिश्चित गरौँ ।

    अपाङ्गता सम्बन्धी तथ्याङ्कको अभावमा अपाङ्गता भएका व्यक्तिको पक्षमा प्रभावकारी योजना, नीति र कार्यक्रम बन्न नसकिरहेको र उनीहरू राज्यबाट पाउने सेवा सुविधा र अवसरबाट बञ्चित भईरहेको वर्तमान परिप्रेक्षलाई मध्यनजर गर्दै सम्पूर्ण अपाङ्गता भएका व्यक्ति, उनीहरूका संघ-संस्था, यस क्षेत्रमा कार्यरत सम्पूर्ण सरोकारवाला, सञ्चार माध्यम, राजनैतिक दल, संघसंस्था, नागरिक समाज, नीजि क्षेत्र, अपाङ्गता भएका व्यक्तिका परिवार, आफन्त लगायत सबैले यस पटकको जनगणनामा अपाङ्गता भएका व्यक्तिको गणना सुनिश्चित गर्न र  गराउन आ-आफ्नो क्षेत्रबाट पहल गर्न राष्ट्रिय अपाङ्ग महासंघ नेपाल हार्दिक अनुरोध गर्दछ ।

  • इच्छुक महानुभावहरूको लागि क्षमता विकास गर्ने सुनौलो अवसर

    ईन्टरनेशनल डिस्याविलिटी एलाइन्स (आइ.डी.ए.) ले अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासंधि (सी.आर.पी.डी.) र दिगो विकास लक्ष्य (एस.डि.जी.) सम्बन्धी दक्षिण एशियाका देशहरूलाई लक्षित…

  • अपाङ्गता समावेशीकरण सम्बन्धमा प्रेश विज्ञप्ती

    प्रेस विज्ञप्ति सम्पूर्ण संचारकर्मी ज्यूहरु, नेपालको संविधान २०७२ ले महिला, आदिवासी जनजाती, दलित, अपाङ्गता भएका ब्यक्ति, मधेसी, मुस्लिम, थारु पिछडिएको क्षेत्र, लगायत बिविधताको…

  • Disability Data from Nepal Census 2022

    Nepal Census 2078 says 2.2% of the Nepali Population have some form of disability.  Among the male population, 2.5% and the entire female…

  • क्षमता विकास तालिम सहजीकरण पुस्तिका!

    महासंघका सदस्य संस्था र महासंघमा आबद्ध नभएका तर अपाङ्गताभित्र पनि सीमान्तकृत समूहमा रहेका अपाङ्गता भएका दोस्रो पुस्ताका व्यक्ति वा समूहसमेतको क्षमता विकास गर्ने…