Similar Posts

  • राष्ट्रिय जनगणना सम्बन्धी सचेतनामूलक रेडियो सन्देश

    यस पालिको राष्ट्रिय जनगणना २०७८ मा अपाङ्गता भएका व्यक्तिहरुको गणनालाई सुनिश्चित गर्न राष्ट्रिय अपाङ्ग महासंघ नेपालले जनगणना सम्बन्धी सचेतनामूलक रेडियो पिएसए मार्फत जनचेतना जगाउने कार्य गरेको छ। जनगणनामा अपाङ्गता भएका व्यक्ति कोहि पनि नछुट्न र आफैले आफ्नो सहभागिता सूनिश्चित गर्न र गराउनको लागि यस सन्देश प्रसारण गरिएको छ ।

  • अन्तरक्रिया कार्यक्रम सम्पन्न

    मिति २०७७ साल चैत्र १८ गते वुधवार सामाजिक विकास समिति, कर्णाली प्रदेशको आयोजना र राष्ट्रिय अपाङ्ग महासंघ नेपाल कर्णाली प्रदेशको सहकार्यमा अपाङ्गता भएका…

  • विश्व डाउन सिन्ड्रोम दिवस सम्बन्धी प्रेस विज्ञप्ती

    प्रत्येक वर्षको २१ मार्च विश्व डाउन सिन्ड्रोम दिवस (World Down Syndrome Day) को रुपमा मनाइन्छ । डाउन सिन्ड्रोम एक वंशाणुगत अवस्था हो जसमा २१औं जोडी क्रोमोजोमको अलावा एउटा पूर्ण वा आंशिक थप क्रोमोजोम रहन्छ जसले गर्दा व्यक्तिको विकास क्रममा परिवर्तन ल्याउँदछ फलस्वरुप डाउन सिन्ड्रोमको लक्षण देखाउँदछ । विश्वमा प्रत्येक १००० देखि ११०० जन्मेका जिवित शिशु मध्य १ जना डाउन सिड्रोम भएका शिशु जन्मन्छन। यसरी प्रत्येक वर्ष करीब ३,००० देखि ५,००० डाउन सिन्ड्रोम भएका बालबालिकाहरु जन्मने गर्दछन ।

  • तिहारको बिदा सम्बन्धी सूचना

    नेपालीहरूको दोस्रो महान चाड तिहारको उपलक्ष्यमा दिइने विदाको सम्बन्धमा तिहार मान्न र भाइटिका लगाउन टाढा जानुपर्ने कर्मचारी र पदाधिकारी तथा सदस्यहरूको आवश्यकतालाई मध्यनजर…

  • २० औँ बार्षिक साधारण सभा सम्बन्धी सूचना

    राष्ट्रिय अपाङ्ग महासंघ नेपालको २० औँ बार्षिक साधारणसभा यहि मिति २०७७ साल चैत्र ७ गते बागमती प्रदेशको चितवनमा गर्ने निर्णय भएअनुसार महासंघको विधान २०५० (पाचौँ संशोधन २०७४) को दफा ९ मा व्यवस्था भएअनुसार जिल्ला प्रशासन कार्यालय यस महासंघमा २०७७/०७८ को लागि नविकरण भएका सदस्य संस्थाहरूलाई उक्त साधारण सभामा उपस्थितिको लागि निमन्त्रणा गरिन्छ साथै उपस्थित हुनको लागि महासंघको विधानको दफा ११ मा व्यवस्था भए अनुसार  प्रतिनिधि पठाइदिनुहुन अनुरोध सहित यो सूचना जारी गरिएको छ ।