Similar Posts

  • समावेशी शिक्षा सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम (MTOT) सम्पन्न

    राष्ट्रिय अपाङ्ग महासंघ नेपालको आयोजना तथा माईराईटसँगको साझेदारीमा समावेशी शिक्षा सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम (MTOT) मिति २०७८ साल असोज १९- २१ गतेसम्म उदयपुरको गाईघाटमा सम्पन्न भएको छ । बालबालिकाको रुचि, क्षमता र वैयक्तिक आवश्यकताका आधारमा अपाङ्गता भएका बालबालिकाहरुलाई सुहाउँदो शिक्षा अरू बालबालिकासँगै उपलब्ध गराउने कार्य समावेशी शिक्षा हो । शिक्षा पाउनु सबै बालबालिकाको नैसर्गिक अधिकार हो ।  नेपालको संविधान (२०७२) को धारा ३१ ले यो अधिकारलाई स्थापित गरेको छ । सबै वर्ग र क्षेत्रका बालबालिकाको सामाजिक न्याय, पहुँच र प्रतिनिधित्वका लागि समावेशी शिक्षाको सवाललाई संघदेखि प्रदेश र स्थानीय तहसम्म पुर्याउन अधिकारकर्मीहरुलाई अझै सकृय बनाउनु यस तालिमको प्रमुख उद्देश्य रहेको छ । उक्त तालिम अपाङ्गता अधिकारमा लामो समयदेखि अपाङ्गता भएका व्यक्तिहरुद्वारा संचालित संस्थाका क्रियाशिल ३८ जना अधिकारकर्मीहरुलाई  प्रदान गरिएको थियो ।

  • अपाङ्गता परिचयपत्र (Disability ID Card)

    सरकारी तथा गैरसरकारी निकायहरूबाट अपाङ्गता भएका व्यक्तिहरूका लागि प्रवाह गरिने सेवासुविधा, अवसर र अधिकारको न्यायपूर्ण र प्रभावकारी वितरण होस् भन्ने हेतुले तथा अपाङ्गता…

  • विभिन्न पदहरूमा कर्मचारी छनौट गरिएको सूचना

    पदपुर्ति समितिको सिफारिस माथि छलफल गरि राष्ट्रिय अपाङ्ग महासंघ नेपालको संघीय कार्य समितिको मिति २०८० साल असार १ र २ गते बसेको बैठकको…

  • शिक्षा सेवामा आरक्षण (Reservations in Teaching Jobs)

    (कानुनमा उल्लेखित व्यवस्था) सुविधा : नयाँ संशोधित शिक्षा ऐनले शिक्षक सेवामा अपाङ्गता भएका व्यक्तिहरूका लागि ५ प्रतिशत आरक्षणको व्यवस्था गरेको छ । सुविधाको…

  • नेपाल टेलिभिजनमा कार्यरतहरूका लागि छात्रवृत्ति (Nepal Television Scholarships)

    सुविधा : नेपाल टेलिभिजनमा कार्यरत अपाङ्गता भएका व्यक्ति तथा उनीहरूका छोराछोरीहरूका लागि छात्रवृत्ति प्रदान गर्ने प्रावधान रहेको छ । सुविधाका हकदार : नेपाल…