Similar Posts

  • स्वास्थ्य र पुनर्स्थापना सम्बन्धि राष्ट्रिय कार्यशाला सम्पन्न

    राष्ट्रिय अपाङ्ग महासंघ नेपालको आयोजनामा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको समन्वय र डब्लु.एच. ओ.,यु.एस.ए.आइ.डी. र ह्याण्डीक्याप इन्टरनेसनलको साझेदारीमा अपाङ्गता भएका व्यक्तिको ३० औ अन्तर्राष्ट्रिय दिवसको अवसरमा अपाङ्गता भएका व्यक्ति लगायत सबैका लागि स्वास्थ्य र पुनर्स्थापनासंग सम्बन्धित ऐनकानुन/नीतिको संघीय, प्रदेश र स्थानीय तहमा प्रभावकारी कार्यान्वयनका र अब बन्ने नीति, कार्यक्रम, बजेटमा सबै तहमा स्वास्थ्य र पुनर्स्थापनाको सवाल सम्बोधनका लागी वकालत गर्ने उदेश्यका साथ प्रदेशका प्रादेशिक स्वास्थ्य निर्देशक, सामाजिक बिकाश महाशाखा पमुख/प्रतिनिधि, प्रदेश स्वास्थ्य आपतकालीन संचालन केन्द्र प्रमुख/प्रतिनिधि र संघिय तह बाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तर्फबाट कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता ब्यबस्थापन शाखा, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, अपाङ्गता भएका व्यक्तिहरुको वर्गीय संस्थाहरुका प्रतिनिधिहरु, पुनर्स्थापना सेवा केन्द्रहरुको छाता संगठन-नास्पिर,साझेदार संस्थाका प्रतिनिधि लगायत अन्य सरोकारवालाहरुको सहभागिता स्वास्थ्य र पुनर्स्थापना सम्बन्धि राष्ट्रिय कार्यशाला २०७८ पौष १ र २ गते (१६ र १७ डिसेम्बर २०२१) काठमाडौमा सम्पन्न भयो । उक्त कार्यक्रममा १३ महिला सहित ३२ जनाको सहभागिता रहेको थियो भने अपाङ्गता भएका व्यक्तिहरुको ८ जनाको सहभागिता जनाउनु भएको थियो ।

  • अपाङ्गताका सवालहरु सम्बोधन गरीदिने सम्बन्धमा

    मितिः २०७९/०२/२६ श्री माननीय मन्त्री ज्यू शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय सिंहदरबार, काठमाडौ । विषयः अपाङ्गताका सवालहरु सम्बोधन गरीदिने सम्बन्धमा । राष्ट्रिय अपाङ्ग…

  • अपाङ्गता भएका प्रहरीलाई विशेष सुविधा (Special Facilities for Police with Disability)

    सुविधा : नेपाल प्रहरी सेवामा कार्यरत रहँदाकै अवस्थामा अपाङ्गताको सिकार हुने व्यक्तिहरूलाई अशक्त वृत्ति, सन्तति वृत्ति, शैक्षिक भत्ता र आर्थिक सहायतासम्बन्धी व्यवस्था गरिएको…

  • अपाङ्गता भएका व्यक्तिका लागि विभिन्न सेवासुविधा, अधिकार तथा अवसर समानीकरणका लागि काम गर्ने संघसंस्था आदिका लागि कानुनमा गरिएका केही व्यवस्था (Legal Provision for Organizations working to promote rights of Persons with Disabilities)

    अपाङ्ग संरक्षण तथा कल्याण ऐन, २०३९ दफा १० को उपदफा २ : कुनै अपाङ्गले खेलकुद, मनोरञ्जन वा सांस्कृतिक प्रदर्शन इत्यादिमा भाग लिन चाहेमा…

  • पाँच दिने क्षमता विकाश तालिम कार्यक्रम सुरु!

    २०७७ साल पुष २९ (जनवरी १३, २०२०) अपाङ्गता भएका व्यक्तिद्वारा सञ्चालित संस्थामा सकृय प्रतिनिधीका लागि बिराटनगर र सुर्खेतमा बुधवार देखि पाँच दिने क्षमता…

  • नेपाली सेनामा आर्थिक सहायता र अशक्त वृत्तिको व्यवस्था (Economic Support and Disability Pensions in Nepal Army)

    सुविधा : द्वन्द्वको समयमा नेपाली सेना परिचालन हुँदा वा कर्तव्य पालनको शिलसिलामा कुनै कारणले अपाङ्ग हुन पुगेका व्यक्तिहरूका लागि रु.५ हजारदेखि रु. ५०…