Similar Posts

  • अपाङ्गता भएका ब्यक्तिका लागि कोभिड १९ बिरुद्धको खोपका लागि राष्ट्रिय अपाङ्ग महासंघ नेपालको प्रयास सम्बन्धी प्रेश नोट

    नेपालमा कोभिड १९ को दोश्रो भेरियन्टसँगै महामारी बिरुद्ध निषेधाज्ञा जारी गरेको डेढ महिनाको अवधिमा, राष्ट्रिय अपाङ्ग महासंघमा प्राप्त जानकारीको आधारमा, कोभिड १९ का कारण १३ जना भन्दा  बढी अपाङ्गता भएका ब्यक्तिहरुले ज्यान गुमाइसकेका छन्, भने ३५० जना भन्दा बढी संक्रमित भएका छन् । विभिन्न कारणले कोभिड संक्रमणको उच्च जोखिममा अपाङ्गता भएका व्यक्तिहरू रहेको कारणले नेपालमा यस विरूद्धको खोपको कार्यक्रम सुरू भएदेखि नै खोप कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरू प्राथमिकतामा पारिनुपर्छ भन्ने सवालमा महासंघले लगातार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय लगायत अन्य सम्बन्धित निकायहरूसँग पैरवी गर्दै आएको छ । तसर्थ यस विषयमा हालसम्म कोभिड १९ बिरुद्धको खोपमा अपाङ्गता भएका व्यक्तिलाई प्रथामिकतामा राख्न र खोपकेन्द्रहरूको पहुँचयुक्ता सुनिश्चित गर्ने सवालमा हालसम्म महासंघबाट भएका प्रयासहरु निम्न रहेको यो प्रेश नोटमार्फत सम्बद्ध सबैमा जानकारी गराइन्छ ।

  • विश्व सुनाई दिवस

    आज बिश्वभर  “Hearing for life. Don’t let  hearing loss limit you”  “जीवनको लागि सुनाइ । श्रवणशक्ति कमीको कारण आफूलाई सिमित नराखौँ ।” भन्ने मुल नाराका साथ १३ औ विश्व सुनाई दिवस बिभिन्न कार्यक्रम गरी मनाइदैछ ।

  • नयाँ संघीय कार्य समितिलाई बधाई तथा शुभकामना

    राष्ट्रिय अपाङ्ग महासंघ नेपालका नवनिर्वाचित कार्य समितिलाई गैर सरकारी संस्था महासंघ नेपालले मिति १७ बैशाख २०७६ बधाइ तथा शुभकामना कार्यक्रमको आयोजना गरेको छ…

  • आगामी तिन बर्षकालागी महासंघको ‍कार्यदिशा

    राष्ट्रिय अपाङ्ग महासंघ नेपालका अध्यक्ष देवीदत्त आचार्य नेतृत्वको नवनिर्वाचित कार्यसमितीले आगामी ३ वर्षको लागि सँस्थाको कार्यदिशा तयार गरेको छ । यस कार्यदिशालाई डाउनलोड…

  • Statement from Mr. Mitra Lal Sharma, the president, on the Completion of One Year Period of the Elected Federal Committee

    Namaste and greetings to All the member organizations, organizations working for the rights of persons with disabilities, Nepal Government, national and international partner organizations, media, all persons with disabilities, family members and all stakeholders.  

    The present federal committee has been elected from the general assembly of NFDN held in Biratnagar dated April 8th and 9th, 2019 for the three years tenure which completed its one year of the period on the last 8th April 2020. On this occasion, I am delighted to share some important progress and achievements with you all.