रुपान्तरण पत्रिका – २०७२ पौष अंक (वर्ष २०, अंक १)
यस अंकमा अपाङ्गता भएका व्यक्तिहरूको राजनैतिक अधिकार नेपालको संविधान २०७२ मा कसरी स्थापना गरियो भन्ने सामाग्रीलाई आवरण कथा बनाईएको छ। त्यसैगरी महासँघको महाधिवेशनबाट नवनिर्वाचित नया कार्यसमिति बारेको समाचार पनि समेटिएको छ। यसका साथै अपाङ्गता सम्बन्धी अन्य लेख अन्य लेख तथा सामाग्रीहरू यथावत छन्।
यसपालीको रुपान्तरण दैनिकमा प्रकासित सम्पुर्ण सामाग्रीहरू तल पृष्ठ अनुसार राखिएको छ।
यस अंकलाई PDF Format मा डाउनलोड गर्न यहाँ थिच्नुहोस्।
[issuem_articles issue="2072-poush"]
रुपान्तरणका अन्य अंकहरू हेर्नको लागी अभिलेखायमा जानुहोस्।

