रुपान्तरण पत्रिका – २०७४ असार अंक, बर्ष २१ अंक ०३
यस अंकमा अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य सम्बन्धी सवाल र चुनौतीहरूलाई मुख्य सामाग्री बनाईएको छ। यस अंकमा नेपालमा रहेका र अपाङ्गता भएका व्यक्तिहरूले सुविधा लिन सक्ने स्वास्थ्य केन्द्रहरूको विवरण पनि राखिएको छ। त्यसका साथै नियमितरूपमा प्रकाशन गरिने महासँघका केन्द्रीय तथा क्षेत्रीय गतिविधी पनि यस अंकमा पढ्न पाईनेछ।
यसपालीको रुपान्तरण दैनिकमा प्रकासित सम्पुर्ण सामाग्रीहरू तल पृष्ठ अनुसार राखिएको छ।


