रुपान्तरण पत्रिका – २०७३ चैत्र अंक, बर्ष २१ अंक ०२
यस अंकमा अपाङ्गता भएका व्यक्तिहरूको पहुँचयुक्तताको विषयलाई मुख्य सामाग्री बनाईएको छ। बिभिन्न सार्वजनिक संरचनाहरूको पहुँचको स्थिति सम्बन्धी अनुसन्धानात्मक लेख, पहुँचयुक्तता सम्बन्धी फोटो कथा तथा बिभीन्न स्थान बाट संकलन गरिएका असल अभ्यासहरू पनि यस अंकमा समेटिएका छन्। त्यसका साथै नियमितरूपमा प्रकाशन गरिने महासँघका केन्द्रीय तथा क्षेत्रीय गतिविधी पनि यस अंकमा पढ्न पाईनेछ।
यसपालीको रुपान्तरण दैनिकमा प्रकासित सम्पुर्ण सामाग्रीहरू तल पृष्ठ अनुसार राखिएको छ।
यस अंकलाई PDF Format मा डाउनलोड गर्न यहाँ थिच्नुहोस्।
[issuem_articles issue="2073-chaitra"]

